Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जाजरकोट भूकम्पमा परी घाइते भएको उद्धार र राहतमा खटिन प्रधानमन्त्रीको निर्देशन


    शनिबार, कार्तिक १८ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जाजरकोट भूकम्पमा परी घाइतेहरूको तत्काल उद्धार र राहतका लागि तीनवटै सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

    भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दु:ख व्‍यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले घाइतेहरूको उद्धार र राहतका लागि निर्देशन दिएका हुन् ।

    जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः ४७ मा ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार