Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भारतको आन्ध्र प्रदेशमा दुई वटा रेल ठोक्किँदा ६ जनाको मृत्यु , २५ जना घाइते


    सोमबार, कार्तिक १३ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • एजेन्सी । भारतको आन्ध्र प्रदेशमा दुई वटा रेल ठोक्किँदा ६ जनाको मृत्यु भएको छ । २५ जना घाइते भएका छन् ।

    आन्ध्र प्रदेशका मुख्यमन्त्री जगन मोहन रेड्डीले तत्काल उद्धार तथा राहतका लागि निर्देशन दिनुभएको छ ।

    घाइतेको उद्धारका लागि बिशाखापट्टनम र अनाकापल्ली सहरबाट एम्बुलेन्स पठाउन भनिएको छ ।

    यस्तै, दुर्घटना भएको क्षेत्रका अस्पताललाई घाइतेको तत्काल उपचार थाल्न सचेत गराइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार