काठमाडौँ । कैलालीको धनगढी उपमहानगरपालिका –१३ राजपुरबाट १२ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । टहरामा जुवा खेलिरहेको अवस्थाबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सोही ठाउँका २८ वर्षीय योगेन्द्र महरा, ३२ वर्षीय रुपेन्द्र ओझा, ३१ वर्षीय कमल बडायक, ३३ वर्षीय राधेश्याम राना, ३३ वर्षीय सुवा राना, २६ वर्षीय भरत राना, ४३ वर्षीय रामनन्द राना, २९ वर्षीय शिवकुमार राना छन् ।
यसैगरी, २३ वर्षीय सुरेश राना, ४२ वर्षीय पिरागी राना र ४० वर्षीय नबोध झा पनि पक्राउ परेको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरीको आरआइटी समूह र वडा प्रहरी कार्यालय धनगढीको टोलीले जुवा खेलिरहेको अवस्थाबाट उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका जुवाडेको साथबाट एक लाख एक हजार नगद रुपियाँ बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend