Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • अफगानिस्तानको काबुलमा विष्फोट हुँदा दुईको मृत्यु, ९ घाइते


    शनिबार, कार्तिक ११ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । अफगानिस्तानको राजधानी काबुलको पुलिस डिस्ट्रिक्ट १८ मा भएको विष्फोटमा परेर दुईजनाको मृत्यु भएको छ भने नौजना घाइते भएका छन् ।

    काबुलका प्रहरी प्रवक्ता खालिद जाद्रानले विष्फोट बजारी क्षेत्रमा भएको बताए । उनले विष्फोटको कारण अझै पत्ता लगाउन नसकिएको बताए । गत दुई साता यता सो क्षेत्रमा भएको यो दोस्रो विष्फोट हो ।

    यसअघि पनि सो क्षेत्रमा एक पार्किङस्थलमा विष्फोट भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार