काठमाडौँ । अभिनेता प्रकाश घिमिरे भीरबाट लडेर घाइते भएका छन्।
पोखरा नदीपुरमा आज शुक्रबार बिहान घाँस काट्ने क्रममा उनी भीरबाट लडेर घाइते भएका हुन्।
उनको टाउकोमा रगत जमेकाले अवस्था गम्भीर रहेको जनाइएको छ।
भीरबाट लडेका उनलाई उद्धार गरेर उपचारका लागि मणिपाल शिक्षण अस्पताल पुर्याइएको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी नायव उपरीक्षक (डीएसपी) श्रवणकुमार विकले बताए। डीएसपी विकका अनुसार मणिपाल शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ।
रंगकर्मीका रुपमा परिचित अभिनेता घिमिरेले दर्जनौं नेपाली चर्चित फिल्ममा अभिनय गरेका छन्। उनी अभिनित फिल्म पशुपति प्रसाद, टलक जंग भर्सेज टुल्के, प्रकाश लगायतका छन्।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend