Nepal Face
  • आइतबार, १० साउन २०८३
  • इजरायली सेना भन्छन्- आक्रमणको योजना बनाउने हमास कमाण्डर मारिए


    शुक्रबार, कार्तिक १० २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • एजेन्सी। इजरायली सेनाले अक्टोबर ७ मा भएको आक्रमणको योजना बनाउने हमास कमाण्डरलाई मारेको दाबी गरेको छ । यसअघि इजरायली सेनाले अक्टोबर ७ को हमलाको योजनामा ​​सहयोग गर्ने हमासका अर्का एक वरिष्ठ कमाण्डर मारिएको बताएको थियो।

    ‘सटीक गोप्य’ सूचनाको को आधारमा युद्धक विमानहरूले हमास गुप्तचरका उपप्रमुख शादी बारुदमाथि आक्रमण गरेको इजरायली सेनाले बताएको छ। हवाई हमलाको भिडियो शेयर गर्दै इजरायली सेनाले उक्त हमलामा उनी मारिएको दाबी गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार