Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अभिनेत्री मनिषाले सार्वजानिक गरीन पूर्व राजासँग टीका लगाएको तस्बिर


    बिहिबार, कार्तिक ९ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। चर्चित बलिवुड अभिनेत्री मनिषा कोइरालाले पूर्व राजा ज्ञानेन्द्र शाहसँग दशैंमा टिका लगाएको तस्बिर सार्वजानिक गरेकी छिन्।

    उनले आज बिहीबार आफ्नो सामाजिक सञ्जालमार्फत पूर्व राजासँग टिका लगाएको तस्बिरहरु सार्वजनिक गरेकी हुन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार