काठमाडौं । अमेरिकाको माइन राज्यस्थित ल्युस्टन सहरमा एक बन्दुकधारीले गोली हानी १६ जनाको हत्या गरेका छन् । कम्तिमा ५० जना भन्दा बढी घाइते भएका छन् ।
माइनमा प्रहरीले कम्तिमा १६ जनाको ज्यान गएको एक बन्दुकधारी फरार रहेको बताएको छ ।
बीबीसीका अनुसार पुलिसले घटनाको अनुसन्धान गरिरहेको र एक संदिग्धका फोटोहरू जारी गरेको बताए। बन्दुकधारी पक्राउ नपरेसम्म घरबाहिर ननिस्कन समेत प्रहरीले आग्रह गरेको छ ।
ट्विटरमा माइन राज्य पुलिसले ल्युस्टनमा एक सक्रिय शूटर रहेको बताएको छ।
द्विट्टमा भनिएको छ,‘हामी मानिसहरूलाई ठाउँमा शरण लिन आग्रह गर्छौं। कृपया ढोका बन्द गरेर आफ्नो घर भित्रै बस्नुहोस्।’ प्रहरीले संदिग्धको तस्बिर सार्वजनिक गरेको छ ।
काठमाडौँ। अमेरिका र इरानबीच फेरि तनाव सुरू भएको छ। अमेरिकाले शनिबार राति इरानमा फेरि भीषण हवाई हमला गरेपछि फेरि तनाव सुरू भएको हो। अमेरिकी केन्द्रीय...
काठमाडौँ। भेनेजुएलामा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १४ सय नाघेको छ। बुधबार बेलुकी ७.१ र ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी आइतबारसम्म मृत्यु हुनेको संख्या...
काठमाडौँ। भेनेजुएलामा प्रकृतिको डरलाग्दो प्रकोप देखिएको छ । देशमा लगातार आएका दुई अत्यन्त शक्तिशाली भूकम्पले ठूलो विनाश मच्चाएको छ। राजधानी काराकाससहित धेरै क्षेत्रमा बहुमंजिला भवनहरू...
काठमाडौँ । फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओलाई केन्द्रबिन्दु बनाएर सोमबार बिहान ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार भूकम्प सोमबार बिहान स्थानीय...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग हुन सक्ने सम्भावित सम्झौताबारे आफूले चाँडै नै ‘अन्तिम निर्णय’ लिने बताएका छन् । उक्त सम्झौताले युद्धविरामको अवधि लम्ब्याउन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend