Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रामकुमारी झाँक्रीले राष्ट्रपतिको हातबाट टीका लगाउने


    मंगलबार, कार्तिक ७ २०८०
    925
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले दसैँको टीका राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट लगाउने भएकी छन् । मंगलबार विजया दशमीका दिन राष्ट्रपति पौडेलले विशिष्टदेखि सर्वसाधारणसम्मलाई दसैँको टीका लगाइदिने कार्यक्रम छ ।

    ‘म प्रधानमन्त्री, मन्त्रीहरू, दलका नेतृत्वगणसँग टीका लगाउन खासै गइनँ’, नेतृ झाँक्रीले सोमबार सामाजिक सञ्जालमार्फत भनेकी छन्, ‘तर यसपटक म सम्माननीय राष्ट्रपतिज्यूको हातबाट टीका लगाउने सोच बनाएँ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार