Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • निगमले असोज मसान्तसम्मको नागरिक लगानी र कर्मचारी सञ्चय कोषको ५३ करोड ऋण तिर्‍यो


    बुधबार, कार्तिक १ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई कुल ५३ करोड नौ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरेको छ ।

    न्यारोबढी जहाजको असोज महिनाको पूरा किस्ता र वाइडबडी जहाजको आंशिक गरी निगमले ५३ करोड रुपैयाँ भुक्तानी गरेको हो ।

    निगमले यसअघि असारसम्मको तीन अर्ब ७७ करोड ३८ लाख २१ हजार २२५ रुपैयाँ किस्ता भुक्तानी गरेको थियो । निगमले कर्मचारी सञ्चय कोष र नागरिक लागनी कोषबाट दुई न्यारो बढी र दुई वाइडबडी जहाज खरिद गर्न ऋण लिएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार