Nepal Face
  • आइतबार, १० साउन २०८३
  • इजरायलमा सम्पर्कविहीन विपिन जोशीको खोजी जारी


    बिहिबार, असोज २५ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । युद्धग्रस्त इजरायलमा सम्पर्क बिहीन अवस्थामा रहेका विपिन जोशीको खोजी जारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    आज परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले इजरायलमा सम्पर्क बिहीन अवस्थामा रहेका विपिन जोशीको खोजि कार्य भइरहेको बताएकी हुन् ।

    उनले भनिन्, ‘विपिन जोशीको खोजि कार्य जारी छ । मृतक १० जनाको शव इजरायल सरकारले हस्तान्तरण गर्न बाँकी छ । केही समय लाग्ने देखिन्छ ।’

    यस्तै इजरायलमा रहेका नेपालीहरु लिएर वायु सेवा निगमको विमान आज राति स्वदेश फर्किदैछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार