Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दशैंमा ठूला सवारी साधनलाई काठमाडौं प्रवेश निषेध


    मंगलबार, असोज २३ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले दशैंको समयमा खाद्यान्न लगायतका अत्यावश्यक वस्तुहरुको ढुवानी सेवा गर्ने बाहेकका ट्रेलर लगायतका ठूला सवारी साधनहरुलाई काठमाडौं प्रवेशमा रोक लगाउने भएको छ ।

    यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजालको संयोजकत्वमा बसेको विभागको मंगलबारको बैठकले यस्तो निर्णय गरेको हाे ।

    त्यस्ता सवारी साधनहरुलाई असोज २८ गतेदेखि कात्तिक ८ गतेसम्म रोक लगाइने भएको बताइएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार