Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • भोलिदेखि विद्युतीय राहदानी आवेदनका लागि अग्रिम बुकिङ्ग खोलिने


    सोमबार, असोज २२ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। राहदानी विभागले भोलि असोज २३ गते मंगलबारबाट अनलाइन फारामको लागि अग्रिम बुकिङ खुला गर्ने भएको छ ।

    एक सूचना निकाल्दै विभागले विद्युतीय राहदानी आवेदनका लागि मंगलबारदेखि अग्रिम बुकिङ्ग खोलिने जानकारी दिएको हो ।

    असोज २३ गते मंगलबारदेखि कात्तिक १४ गतेसम्मका लागि अग्रिम बुकिङ खोलिने विभागले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार