Nepal Face
  • आइतबार, १० साउन २०८३
  • थुनामा रहेका बालकृष्ण खाँडलाई शेखर कोइरालाले भेटे


    शनिबार, असोज ६ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आज बिहान थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँडलाई भेटेका छन् ।

    उनले शनिबार केन्द्रीय कारागार सुन्धारा पुगेर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वपक्षका लागि थुनामा रहेका खाँडलाई भेटेका हुन् ।

    स्रोतका अनुसार आज बिहान ९ बजे कारागार पुगेका कोइरालाले खाँडसँग आधा घण्टा कुराकानी गरेका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार