Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज पनि सुन चाँदीको भाउ बढ्यो


    आइतबार, भाद्र ३१ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाण्डाै। हप्ताको पहिलो कारोबार दिन आज पनि नेपाली बजारमा सुन चाँदीको भाउ बढेको छ।

    सुनकाे भाउ तोलामा आज ५ सय रुपैयाँले बढेर १ लाख १२ हजार ३ सय रुपैयाँमा पुगेको छ ।

    अस्ति शुक्रबार सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको थियो ।

    यस्तै, चाँदी आजको भाउ तोलामा ५ रुपैयाँले बढेर १ हजार ४ सय रुपैयाँमा पुगेको छ ।

    यो अस्तिको भाउभन्दा तोलामा ५ रुपैयाँले धेरै हो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार