Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • चितवनमा माछा मार्न गएका एक पुरुष मृत भेटिए


    आइतबार, भाद्र ३१ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • भरतपुर। चितवनको डुङ्गाघाट क्षेत्रमा रत्ननगर नगरपालिका–५ स्थित मगरटोलका एक ४४ वर्षीय फगुना महतो मृत अवस्थामा भेटिएका छन्।

    हिजो शनिबार साँझ महतो डुङ्गाघाट क्षेत्रमा मृतावस्थामा फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए।

    महतोको माछा मार्न जाँदा गोहीले आक्रमण गरेका कारण ज्यान गएको हुनसक्ने तिवारीले बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार