Nepal Face
  • आइतबार, १० साउन २०८३
  • २६ लाख नगदसहित नेपालगञ्ज विमानस्थलबाट सरकारी कर्मचारी पक्राउ


    सोमबार, भाद्र २५ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रहरीले नेपालगन्ज विमानस्थलबाट २६ लाख नगदसहित नेपाल सरकारका एक जना कर्मचारीलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत अधिकृत खगेन्द्र सापकोटा रहेका स्रोतको भनाइ छ।

    विमानस्थलमा सुरक्षा जाँचका क्रममा सापकोटाको झोलामा ठूलोमात्रामा नगद फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको हो।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार