Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओली भेट्न पतिसहित बालकोट पुगिन् बाबुराम भट्टराईकी छोरी मानुसी


    शुक्रबार, भाद्र २२ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • हेटौंडा । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईकी छोरी मानुसी यामी भट्टराईले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेकी छिन् ।

    आफ्ना पति जेकेन्द्र श्रेष्ठसहित मानुसी बालकोट पुगेकी हुन् ।

    फेसबुकमा भेटको तस्बिर राख्दै मानुसीले लेखेकी छन्, ‘पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष आदरणीय के. पी शर्मा ओलीसँग समसामयिक विषयहरूमा छलफलपश्चात् ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार