काठमाडौँ । नास्पाती एउटा मौसमी फल हो । नास्पाती खानमा स्वादिलो हुनुका साथै स्वास्थ्यका लागि फाइदाजनक पनि छ । यसमा भिटामिन सी, भिटामिन के, फाइबर, कपर, पोटासियम, म्याग्नेसियम, म्यागनिज र फोलेटजस्ता विभिन्न पोषक तत्त्व पाइन्छ । यस्तै मनसुनमा नास्पाती खाँदा विभिन्न खालका मौसमी रोगबाट बच्न सकिन्छ ।
हामीले फलफुलको दैनिक प्रयोग त गरिरहेको हुन्छौं । त्यसबाट धेरै पौष्टिक तत्वहरु पनि प्राप्त गरिरहेका हुन्छौं । त्यस्तै वर्षाको मौसममा स्वस्थ रहनका लागि पनि हामीले फलफूल खानुपर्छ । फलफुलमा पाइने पौष्टिक तत्वहरुले हाम्रो शरीरलाई स्वस्थ राख्न मात्र नभई रोगबाट लड्न सक्ने क्षमतासमेत प्रदान गर्दछ ।
एउटा नास्पाती दैनिक प्रयोग गर्नाले हाम्रो शरीरलाई आवश्यक तत्वहरु पुरा गर्न मद्दत गर्दछ । नास्पातीमा पाइने थुप्रै गुणहरुले हाम्रो शरीरको विभिन्न भागहरुमा फाइदा गर्दछ ।
यी हुन नास्पातीको प्रयोगले हुने फाइदाहरु
१. नास्पातीमा प्रशस्त मात्रामा क्यालोरी पाइने हुनाले तौल कम गर्न फाइदा गर्दछ ।
२. नास्पाातीको प्रयोगले पाचन प्रकृयामा मद्दत गर्दछ
३. नास्पातीमा पाइने भिटामिन सी ले इम्युन-सिस्टम बलियो बनाउन मद्दत गर्दछ ।
४. नास्पातीको प्रयोगले डाइबिटिज बिरामीलाई फाइदा गर्दछ ।
५. नास्पातीमा फाइबर पाइनेभएकोले कोलेस्टेरोल कम गर्न मद्दत गर्दछ ।
६. नास्पातीमा पाइने प्रोबायोटिकले दहिको रुपमा काम गर्दछ ।
७. नास्पातीमा पाइने भिटामिन-सी ले रगतको मात्रा बढाउन मद्दत गर्दछ ।
८. नास्पातीमा पाइने फाइबरले शरीरमा शक्ति प्रदान गर्दछ ।
९. नास्पातिको दैनिक प्रयोगले मुटुलाई स्वस्थ बनाउन मद्दत गर्दछ ।
१०.नास्पातीले हिमोग्लोबिन बढाउँछ ।
११. नास्पातीको प्रयोगले हड्डीलाई मजबुत बनाउँन मद्दत गर्दछ ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताएका छन्...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend