Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रवि लामिछाने भन्छन्- होनाहार खेलाडी र समीक्षकले नेपालको प्रशंशा गरेको देखियो, गर्व लागेको छ


    बुधबार, भाद्र २० २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विश्वका दिग्गज खेलाडीहरुले नेपालको प्रशंसा गरेको भन्दै आफू त्यसको प्रत्यक्षदर्शी हुन पाएकोमा गर्व लागेको टिप्पणी गरेका छन् ।

    एसिया कप क्रिकेटमा नेपाल र भारतबीचको प्रतिस्पर्धा हेर्न श्रीलंका पुगेका लामिछानेले बुधबार फर्कने क्रममा विमानस्थलमा आफू गौरवान्वित भएर फर्किएको बताए ।

    लामिछानेले त्रिभुवन विमानस्थलमा भने, “संसारभरका क्रिकेटका होनहार खेलाडीहरुले, समीक्षकहरुले नेपालको खेलको प्रशंसा गरे । त्यस्तो क्षणको प्रत्यक्षदर्शी हुन पाएकोमा गर्व लागेको छ ।”

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार