Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बागमती प्रदेशसभा बैठक स्थगित


    बुधबार, भाद्र २० २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडाैं। सूचना टाँस गरेर बागमती प्रदेशसभाको बैठक स्थगित गरिएको छ ।

    आज दिउँसो १ बजेका लागि तय गरिएको बैठक स्थगित भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

    प्रदेशसभाको अर्को बैठक यही भदौ २४ गते दिउँसो १ बजे बस्ने प्रदेश सचिवालयका प्रवक्ता मनोज गुप्ताले जानकारी दिए ।

    यसअघि गत असार २२ गते प्रदेश सरकारको चालू आर्थिक वर्ष २०८०/८१ को बजेट पारित गरेसँगै बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो ।

    स्थगित भएको दुई महिनापछि बस्ने तय भएको बैठक २४ गतेका लागि सरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार