Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमालेको लुम्बिनी अधिवेशन : हरि रिजालको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी


    सोमबार, भाद्र १८ २०८०
    755
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • बुटवल । प्रतिपक्षी नेकपा एमालेको लुम्बिनी प्रदेश अध्यक्षमा उम्मेदवारी दिएका हरि रिजालको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी परेको छ ।

    उनको पार्टी सदस्यता लुम्बिनी प्रदेशमा नै नरहेको भन्दै अधिवेशन प्रतिनिधि राजुप्रसाद श्रेष्ठले उजुरी दिएका हुन् ।

    यस्तै एमालेको लुम्बिनी प्रदेश अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल र प्युठानका हरि रिजालले उम्मेदवारी दिएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार