Nepal Face
  • आइतबार, १० साउन २०८३
  • शीतलनिवास पुगेर प्रधानमन्त्री प्रचण्डले भेटे राष्ट्रपति पौडेललाई


    सोमबार, भाद्र १८ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।

    सोमबार बिहान शीतल निवास पुगेर राष्ट्रपतिलाई भेट्दै आफ्नो अमेरिका र चीन भ्रमणका बारेमा जानकारी गराएका छन् ।

    उक्त भेटघाटमा समसामयिक विषयमा पनि छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार