Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पूर्वयुवराज पारसलाई भेट्न अस्पताल पुगे कमल थापा


    शनिबार, भाद्र १६ २०८०
    990
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडाैं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले आज अस्पताल पुगेर पूर्वयुवराज पारस शाहको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

    शाहको स्वास्थ्य अवस्था बुझ्न बिहानै थापा काठमाडौंस्थित ह्याम्स अस्पताल पुगेका थिए । मुटुमा असजिलो महसुस भएपछि शाहलाई शुक्रबार अस्पताल भर्ना गरिएको थियो ।

    भेटमा शाहले आफू ठीक रहेको र खासै समस्या नभएको प्रतिक्रिया दिएको थापानिकट एक नेताले बताए । उनका अनुसार पारसलाई आजै डिस्चार्ज गर्ने तयारी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार