Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पोखरा र लुम्बिनी विमानस्थलबाट सिधै चीन उडान गर्नेबारे छलफल हुन्छ : प्रधानमन्त्री


    शुक्रबार, भाद्र १५ २०८०
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आसन्न चीन भ्रमणको क्रममा पोखरा र लुम्बिनी विमानस्थलबाट सिधै चीनका विभिन्न शहरमा उडान भर्नेबारे छलफल गर्ने विचार व्यक्त गरेका छन्।

    आज समाजवादी मोर्चाको गण्डकीस्तरीय सन्देश सभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री पचण्डले आफ्नो चीन भ्रमणका एजेन्डाबारे बोल्दै यस्तो बताएका हुन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार