काठमाडौँ। आजदेखि नेपाल वायुसेवा निगमले भैरहवा-दिल्ली र भैरहवा-हङकङ हवाई उडान शुरू गरेको छ।
भैरहवाबाट काठमाडौं हुँदै दिल्ली र हङकङका लागि निगमले उडान शुरू गरेको हो।
तर, आजको उडान भने यात्रुविहीन भएको छ। भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले भैरहवा विमानस्थलबाट कुनै पनि यात्रु विमानमा नचढेको बताए।
उनका अनुसार मलेशियाबाट साताको एक पटक भैरहवा आउने नेपाल एअरलाइन्सको विमान काठमाडौं हुँदै हङकङ र दिल्लीतर्फ जानेछ।
उक्त रूटका लागि निगमले भदौ १० गतेदेखि टिकट बूकिङ खुला गरेको थियो। नेपाल वायुसेवा निगमले मलेशिया-भैरहवा रूटमा गत जेठ ३० गतेबाट उडान शुरू गरेको थियो। त्यसयता निगमले उक्त रूटमा १२ वटा उडान गरिसकेको छ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend