Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपालको सामाजिक र आर्थिक विकासका लागि नयाँ गति दिने दिशामा चीन भ्रमण केन्द्रित छ : प्रधानमन्त्री


    मंगलबार, भाद्र १२ २०८०
    920
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको भ्रमणमा दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई थप उचाईमा पुर्‍याउने दाबी गरेका छन्।

    मंगलबार संसद बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा प्रचण्डले नेपालको सामाजिक र आर्थिक विकासका लागि नयाँ गति दिने दिशामा भ्रमण केन्द्रित रहेको जानकारी गराएका हुन्।

    उनले भ्रमणका क्रममा यस अगाडि भएका सम्झौतालाई कार्यान्वयनमा जोड दिने बताए। उनले नेपाल र चीनबीचको आर्थिक तथा व्यापारलाई थप सहज बनाउने दाबी गरे।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार