Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चालु पुँजी कर्जा सम्बन्धि मार्गदर्शन संशोधन , के-के थपियो ? (सूचीसहित)


    सोमबार, भाद्र ११ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जा सम्बन्धि मार्गदर्शन २०७९ लाई दोस्रो पटक संशोधन गरेको छ । चालू आर्थिक बर्षको मौद्रिक नितीमा गरिएको प्रतिवद्धता अनुसार राष्ट्र बैंकले चालु पुँजी कर्जा सम्बन्धि मार्गदर्शन संशोधन गरेको हो ।

    संशोधन अनुसार एक करोडको सिमालाई ३ करोड कस्यम गरिएको छ । अब समग्र प्रणालीबाट एक करोड ऋण लिएकाहरुले त्यस्तो ऋण ३ करोड सम्म पाउनेछन् ।

    २ करोड सम्म चालु पुँजी कर्जा लिएका फर्महरुले ४ करोडसम्म ऋण सुविधा पाउने छन् । उत्पादन मुलक क्षेत्रले पाउदै आएको २ करोडको सुविधा पनि वृद्धि भएर ४ करोड पुगेको छ ।

    हेर्नुहोस् के-के थपियो ?

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार