काठमाडौँ। जिम्बाब्वेका राष्ट्रपति इमर्सन मनानगाग्वा दोस्रो पटक आमनिर्वाचनमा निर्वाचित तथा विजयी भएका छन्।
मिडिया रिपोर्टका अनुसार राष्ट्रपति नानगाग्वा शनिबार दोस्रो र अन्तिम कार्यकालका लागि पुनः निर्वाचित भएका हुन्। तर, उनको सत्तारुढ दल जेनयू पीएफले चुनावमा व्यापक धाँधली गरेको आरोप लागेको छ।
जिम्बाब्वे निर्वाचन आयोगले २०२३ को राष्ट्रपति चुनावको नतिजा घोषणा गरेको छ। ‘महामहिम राष्ट्रपति इमर्सन मननगाग्वाले २३,५०, ७११ भोट ल्याएर विजयी घोषित भए, जसमा ५२.६ प्रतिशत भोट प्राप्त रहेको छ भने सिटिजन्स कोलिसन फर चेन्ज पार्टीका नेल्सन चामिसाले १९,०६,७३४ मत प्राप्त गरेका छन्, जुन ४४ प्रतिशत भोट हुन आउँछ,’ जिम्बाबेको सूचना मन्त्रालयले जनाएको छ।
राष्ट्रपतिको रूपमा आफ्नो पहिलो कार्यकाल पछि इमर्सन मनानगाग्वाले आफ्नो निकटतम प्रतिद्वन्द्वी नेल्सन चमिसलाई पराजित गरेर देशको सत्तामा आफ्नो पकड बलियो बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
प्रतिपक्षले भने धाँदली गरेर चुनाव जितेकाे आराेप लगाएका छन्।
काठमाडौँ। अमेरिका र इरानबीच फेरि तनाव सुरू भएको छ। अमेरिकाले शनिबार राति इरानमा फेरि भीषण हवाई हमला गरेपछि फेरि तनाव सुरू भएको हो। अमेरिकी केन्द्रीय...
काठमाडौँ। भेनेजुएलामा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १४ सय नाघेको छ। बुधबार बेलुकी ७.१ र ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी आइतबारसम्म मृत्यु हुनेको संख्या...
काठमाडौँ। भेनेजुएलामा प्रकृतिको डरलाग्दो प्रकोप देखिएको छ । देशमा लगातार आएका दुई अत्यन्त शक्तिशाली भूकम्पले ठूलो विनाश मच्चाएको छ। राजधानी काराकाससहित धेरै क्षेत्रमा बहुमंजिला भवनहरू...
काठमाडौँ । फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओलाई केन्द्रबिन्दु बनाएर सोमबार बिहान ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार भूकम्प सोमबार बिहान स्थानीय...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग हुन सक्ने सम्भावित सम्झौताबारे आफूले चाँडै नै ‘अन्तिम निर्णय’ लिने बताएका छन् । उक्त सम्झौताले युद्धविरामको अवधि लम्ब्याउन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend