Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • कोशी सरकारविरुद्ध रिट दर्ता नभएपछि अनसन बस्न सर्वोच्चको गेटमा पुगेका शर्मा पक्राउ


    बिहिबार, भाद्र ७ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सर्वोच्च अदालतको गेटमा अनसन बस्न गएका एक व्यक्ति पक्राउ परेका छन् । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक भएको भन्दै रिट दायर गर्न गएका देव शर्मालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

    शर्माले कोशीका मुख्यमन्त्री थापाले सोमबार लिएको विश्वासको मत असंवैधानिक भन्दै खारेज गर्न माग गरि सर्वोच्चमा रिट दर्ता गराउन चाहेका थिए । तर,सर्वोच्चले उनको रिट दर्ता गर्न मानेन् ।

    नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीको रिट भने दर्ता भएको भन्दै विभेदविरुद्ध शर्मा अनसन बस्न सर्वोच्चको गेटमा पुगेका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार