Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पाकिस्तान पुगे नेपाली क्रिकेट टोली


    बुधबार, भाद्र ६ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । एसिया कप खेल्न नेपाली क्रिकेट टोली पाकिस्तान पुगेका छन् । आज बिहान नेपाली टोली पाकिस्तान पुगेका हुन् ।

    उनीहरुलाई पाकिस्तानमा माला लगाएर जुस पिलाएर स्वागत गरेको थियो । एसिया कप आउँदो १३ गतेबाट सुरु हुने भए पनि पाकिस्तानमा केही अभ्यास म्याच खेल्न नेपाली टीम चाँडै गएका हुन् ।

    एसिया कपको उद्घाटन खेलमा नेपाल र पाकिस्तान भिड्दै छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार