Nepal Face
  • आइतबार, १० साउन २०८३
  • इन्टर मियामीका लागि लगातार सातौँ खेलमा मेस्सीको गोल


    आइतबार, भाद्र ३ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । लिग्स कपको अहिले भइरहेको फाइनलमा लियोनल मेस्सी आबद्ध इन्टर मियामीले सुरुवाती अग्रता लिएको छ।

    नासभिल एससीविरुद्ध भइरहेको खेलको पहिलो हाफ जारी रहँदा मियामीले १-० गोलको अग्रता लिएको छ। कप्तान मेस्सीले २३ औँ मिनेटमा गोल गरेका हुन्। मेस्सीले मियामीका लागि लगातार सातौँ खेलमा गोल गरेका हुन्। यसबीचमा उनले १० गोल गरेका छन्।

    इन्टर मियामीका लागि खेलेका हरेक खेलमा मेस्सीले गोल गरेका हुन्।  मियामी पहिलो पटक कुनै पनि प्रतियोगिताको उपाधि जित्ने प्रयासमा छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार