काठमाडौं। सोमबारदेखि अविरल वर्षापछि आएको बाढीले एमालेको केन्द्रीय कार्यालयमा क्षति पुर्याएको छ। ललितपुरको च्यासलस्थित मनहरा खोलामा बाढी आउँदा एमालेको मुख्यालयमा बाढी पसेको उपमहासचिव विष्णु रिमालले जानकारी दिए।
पार्टी कार्यालयको हाताभित्र बाढी पस्दा क्षति पुगेको उनको भनाई छ।
च्यासल जोड्ने पुल मुनिबाट पानी सहजरुपमा पास हुन नसक्दा पानी फर्किएको हो। एमालेले तुलसीलाल स्मृति प्रतिष्ठानको घरलाई भाडामा लिएर पार्टी कार्यालय सञ्चालन गरिरहेको छ।
गए रातिदेखि परेको अविरल वर्षाका कारण नदि छेउमा रहेका वस्तीहरु डुवानमा परेका छन्। भारी वर्षात्का कारण काठमाडौँ उपत्यकाका ढुङ्गेधारा क्षेत्र, सामाखुसी, अनामनगरलगायतका क्षेत्र डुबानमा परेको हो। बागमती र मनोहरा खोला आसपासको क्षेत्रमा रहेको बस्तीहरुमा बाढी पस्दा करौडौंको क्षति भएको छ।
काठमाडौँ। नेपाली कांग्रेसको आह्वानमा प्रतिपक्ष दलको बैठक सुरु भएको छ। सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा प्रतिपक्ष दलको बैठक सुरु भएको हो। बैठकमा कांग्रेस संसदीय दलका...
काठमाडौँ । प्रधान न्यायाधीश र न्यायाधीशसँग जोडिएका विवादास्पद सन्देश तथा सम्पर्कका विवरण सार्वजनिक भएपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न सर्वोच्च अदालतमा सोमबार बिहानदेखि सुरु भएको...
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लोकतन्त्रमा निर्वाचनबाट प्राप्त जनादेश शासन सञ्चालनको अधिकार भएपनि संविधान र कानुनभन्दा माथि उठ्ने अनुमति नभएको बताएको छ। आज...
– नारायणप्रसाद शर्मा काठमाडौँ । नेपालको राजनीतिमा परम्परागत दलहरूले भ्रष्टाचार गरे, हामी सुशासन ल्याउँछौँ भन्दै नेपाली जनताको सेन्टिमेन्ट (भावना) जितेर संसदमा प्रमुख शक्तिका रूपमा उदाएको...
काठमाडौँ। आज (सोमबार) सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन ८ हजार ३ सय रुपैयाँ घटेको थियो । नेपाल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend