Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • उत्तराखण्डको पहिरो परेर नेपाली बेपत्ता भएकोप्रति सभामुख घिमिरेद्वारा दुःख व्यक्त


    आइतबार, साउन २१ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । भारतको उत्तराखण्डमा पर्ने रुद्रप्रयाग जिल्लाको गौरीकुण्डमा गएको पहिरोमा परी १३ जना नेपालीसहित १९ जना बेपत्ता भएको घटनाप्रति सभामुख देवराज घिमिरेले दुःख व्यक्त गरेका छन् ।

    सभामुख घिमिरेले विज्ञप्ती निकालेर बेपत्ता नेपालीको खोज तथा उद्धारका लागि भारतीय प्रशासनसँग आग्रह गरेको समेत जानकारी दिएका छन् ।

    गत विहीबार गएको पहिरोमा परी नेपाली समेत बेपत्ता भएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार