Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रास्वपाले डाक्यो केन्द्रीय समिति बैठक


    बिहिबार, साउन १८ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाण्डु। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक डाकेको छ । आज (बिहीबार) अपरान्ह ४ बजे बस्ने गरी केन्द्रीय समिति बैठक बालाइएको हो । अनुशासन तथा आचरण सम्बन्धी नियमावलीमाथि छलफलका लागि बैठक बोलाइएको हो ।

    छलफलका अन्य एजेण्डा बझाङ र रुपन्देहीका घटनाहरु रहेका छन् ।

    रास्वपाका जिल्ला संयोजकले बझाङमा पत्रकार कुटेपछि उनी विवादमा तानिएका थिए भने रुपन्देहीमा रास्वपाका कार्यकर्ताबीच विवाद भएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार