Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सात महिनादेखि हिरासतमा रहेका लालबहादुरले पाए सफाइ


    मंगलबार, साउन १६ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । उच्च अदालतले जिल्ला अदालत सुनसरीको फैसला उल्टाएसँगै विगत सात महिनादेखि हिरासतमा रहेका लालबहादुर बिकले सफाइ पाएका छन्। इजाजतबिना बैंक तथा वित्तीय कारोबार र ठगी गरेको आरोपमा जेल परेका बिकलाई आज उच्च अदालत विराटनगरले सफाइ दिएको हो ।

    तरहरास्थित सिंहदेवी ज्वेलर्सका मालिक दीपक परियारको आदेशअनुसार मजदुरको रूपमा काम गरिरहेका लालबहादुरबाट जिल्ला अदालतले झण्डै ५ करोडसमेत भराउन आदेश दिएको थियो । तर, ठगी तथा बैंकिङ कसुर मुद्दामा उच्चले उनलाई निर्दोष ठहर गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार