Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • घट्यो बागमती प्रदेशको भाडा, कुन रुटको भाडादर कति ? (सूचीसहित)


    बिहिबार, साउन ११ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बागमती प्रदेश सरकारले आजदेखि लागू हुने गरेर भाडादर घटाएको छ । प्रदेश सरकारको राजपत्रमा प्रकाशित सूचनाअनुसार आजैदेखि लागू हुने गरेर प्रदेश भित्रको सार्वजनिक सवारी साधनको भाडादर समायोजन भएको हो ।

    काठमाडौं उपत्यकासहित प्रदेशभरिका अन्तर जिल्लास्तरीय रुपमा नयाँ भाडादर तय भएको श्रम, रोजगार तथा यातायात मन्त्रालयले जनाएको छ ।

    भाडा

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार