Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेकपा सचिवालय बैठक स्थगित


    सोमबार, असोज ५ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । सोमबार ११ बजेका लागि तोकिएको बैठक स्थगित भएको नेकपा स्रोतले नेपाल फेसलाई जानकारी दिएको छ । 

    आइतबार पेरिसडाँडामा बसेको बैठकले मन्त्रिमण्डल हेरफेर लगायतको एजेण्डामा छलफल गरेको थियो । सोमबारको बैठकले मन्त्री बन्नेहरुको नामावलीमा छलफल गर्ने तयारी रहेको ती स्रोतको दावी छ । 

    स्थगित बैठक अब मंगलबार १२:३० मा बस्ने भएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार