Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ग्रीसमा आगो निभाउन गएको विमान दुर्घटना


    बुधबार, साउन १० २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। ग्रिसको इभियामा जंगलमा लागेको भीषण आगो निभाउन गएको विमान दुर्घटनामा परेको छ। उक्त दुर्घटनामा विमानमा सवार दुवै पाइलटको मृत्यु भएको जनाइएको छ।

    मिडिया रिपोर्टका अनुसार सीएल–२१५ विमान इभियाको जंगलमा लागेको आगो निभाउनका लागि प्रयोग गरिएको थियो। सोही क्रममा विमानको पखेटा रुखमा अड्कियो। केही समयपछि विमान जमिनमा खस्यो,आगो लाग्यो।

    हाल ग्रिसको जंगलमा लागेका कारण हजारौं मानिसहरू विस्थापित हुन पुगेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार