Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सर्पको टोकाईबाट दाङमा एक किशोरको मृत्यु


    सोमबार, साउन ८ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। दाङमा सर्पको टोकाइबाट एक किशोरको ज्यान गएको छ ।

    मुत्यु हुनेमा सल्यान बागचौर नगरपालिका–४ पेदीखोला घर भइ दाङको शान्तिनगर गाउँपालिका–७ मामाघरमा बस्दै आएका १६ वर्षीय मनोज वली रहेका छन् ।

    सोमबार बिहान सर्पले टोक्दा गम्भीर बिरामी भएका वलीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार