Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • घट्यो आज सुनको मूल्य, चाँदीको कति ?


    आइतबार, साउन ७ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार तीन सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूलय प्रतितोला एक लाख ११ हजार ७५० रुपैयाँ कायम गरिएको छ ।

    त्यस्तै, आज चाँदीको मूूल्य पनि घटेको छ । हिजो प्रतितोला एक हजार ४८० रुपैयाँमा कारोबार भएका चाँदीको मूल्य आज घटेर प्रतितोला एक हजार ४६५ रुपैयाँ मूल्य कायम गरिएको महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार