Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ६४ जना वरिष्ठ सई इन्स्पेक्टरमा बढुवा (सूचीसहित)


    आइतबार, साउन ७ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले ६४ जना प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) को प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवा गरेको छ । हिजो बसेको बढुवा समिति बैठकले एकै पटक ६४ जनाको बढुवा गरेको हो ।

    सार्वजनिक सूचीअनुसार मोहनलाल आंगा श्रेष्ठ पहिलो, लोकराज पाठक दोस्रो र किरण घिमिरे तेस्रो नम्बरमा रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार