Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मन्त्रिपरिषदको निर्णयः नेपाल प्रहरीका ५ डीआईजी एआईजीमा बढुवा


    सोमबार, चैत्र ६ २०७९
    2.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मन्त्रिपरिषदको बैठकले नेपाल प्रहरीका पाँच प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मा बढुवा गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले एआइजी बढुवा गरेको हो ।

    डीआईजीबाट एआइजीमा बढुवा हुनेहरुमा बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य छन् ।

    यिनै पाँचमध्येबाट ४ दिनपछि चैत ११ गते आइजीपी हुनेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार