Nepal Face
  • आइतबार, १० साउन २०८३
  • १३ एसएसपी डीआईजीमा बढुवा सिफारिस


    बुधबार, चैत्र २९ २०७९
    2.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं ।  नेपाल प्रहरीका १३ जना एसएसपीहरुको डीआईजीमा बढुवाका लागि नाम सिफारिस भएको छ । आज बसेको बढुवा सिफारिस समितिको बैठकले उनीहरुको नाम सिफारिस गरेको हो ।

    जसमा कुबेर कडायतको नाम पहिलो नम्बरमा छन् भने विकासराज खनालको नाम १३ औं नम्बरमा रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार