Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • ललिता निवास प्रकरण : आरोपितलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति


    शुक्रबार, साउन ५ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । बहुचर्चित ललिता निवास गग्गा हिनामिना प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेकाहरुलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

    जिल्ला अदालत काठमाडौँले आज (शुक्रबार) उक्त प्रकरणमा पक्राउ परेकाहरु मीनबहादुर गुरुङसहितका आरोपीलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको स्रोतले बतायो।

    यस ललिता निवास प्रकरणमा हालसम्म १८ जना पक्राउ परिसकेका सीआईबीकी प्रमुख एआईजी किरण बज्राचार्यले बताईन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार