काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब छिट्टै बुढीगण्डकी जलविद्युत आयोजनाको शिलान्यास गर्ने बताएका छन् । बुधबार बुढीगण्डकी जलविद्युत कम्पनीको फिल्ड कार्यालयको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
‘पहिले जस्तो देशभर के के आयोजनाको उद्घाटन र शिलन्यास भए तर काम केही भएन यो पनि त्यस्तै हुने हो कि भन्ने चिन्ता यहाँका स्थानीयबासीको थियो’, उनले भने, ‘तर हिजो हामी सबै बसेर एउटा बैठक गर्यौ र यो आयोजना निर्माण कार्य अघि बढाउनुपर्छ भन्ने निष्कर्षमा पुगेपछि म यहाँ आयोजना बन्नेमा निर्धक्क भएर आएको छु ।’
आयोजना निर्माण कार्य यथाशीघ्र अघि बढाउने बताउँदै उनले शिलन्यासका लागि आफै आउने आश्वासन समेत दिए । प्रधानमन्त्रीले भने, ‘हुन त चौथो पटक प्रधानमन्त्री भएपछि शिलान्यास गर्न आउने हो कि भनेर पनि भन्नुभएको छ, तर यही पटक म शिलान्यास गर्न आउछु ।’
बुढीगण्डकी आयोजनाका लागि हालसम्म ४३ अर्व रकम खर्च भइसकेकाले अव आयोजना निर्माणमा ढिलाइ गर्न नहुने उनले बताए ।
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend