Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपालमा थप १२०४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६२,७९७पुग्यो


    शनिबार, असोज ३ २०७७
    855
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा १२०४ जना कोरोना संक्रमित पुष्टि भएका छन्। 

    योसँगै नेपालमा कुल संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको स्वासथ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। 

    हाल देशभर १७ हजार १२९ जना सक्रिय संक्रमित छन्. हाल ७ हजार ७३५ क्वारेन्टाइनमा छन्। 

    आज १४४७ जना निको भएका छन्। हालसम्म ४५ हजार २६७ जना निको भएको मन्त्रालयले जानकारी दिएको छ। यो कुल संक्रमितको ७२ प्रतिशत छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार