Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम कति ?


    आइतबार, असार ३१ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आज साताको पहिलो दिन नेप्से दोहोरो अंकले बढेको छ ।

    यसदिन नेप्से परिसूचक १२.१६ अंकले बढेर २०९७ बिन्दुमा कायम भएको छ । बजारमा आज ७१ लाख ८४ हजार २५४ कित्ता शेयरको खरिदबिक्री हुदा २ अर्ब ३७ करोड ६४ लाख २७ हजार ५७३ रुपैयाँको कारोबार भएको छ ।

    अघिल्लो कारोबारका दिन बिहिबार नेप्से बजार १२.६२ अंकले घटेको कले घटेको थियो । आज सनराइज् फोकस्ड इक्यूटी फण्ड कम्पनीको सेयर सकारातमक सकिर्ट लेबलमा कारोबार भएको छ भने कारोबारका आधारमा आज सिभम सिमेन्टस लिमीटेड १९ करोड १३ लाख ११ हजार ३७२ रुपैयाँको करोबारका साथ शिर्ष स्थानमा रहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार