Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्री प्रचण्डलाई समवेदना प्रकट गर्न विप्लव बालुवाटारमा


    शनिबार, असार ३० २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। पत्नी वियोगमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समवेदना प्रकट गर्न नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ आज बालुवाटार पुगेका छन्।

    आज (शनिबार) बिहान बालुवाटार पुगेर नेकपाले प्रधानमन्त्री प्रचण्डको परिवारप्रति समवेदना प्रकट गरेका हुन्। उनीहरुले सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

    समवेदना दिन विप्लवसहित नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लगायत स्थायी समितिका सदस्यहरू बालुवाटार पुगेका हुन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार