Nepal Face
  • शनिबार, २७ भाद्र २०८३
  • मोरङ कारागारमा कैदीबन्दीको मृत्यु


    बिहिबार, असार २८ २०८०
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । जिल्ला कारागार मोरङमा पूर्पक्षका लागि थुनामा रहेका एक जना कैदीबन्दीको ज्यान गएको छ । मोरङको पथरीशनिश्चरे नगरपालिका(३ घर भएका ६८ वर्षीय दलबहादुर दमाईको मृत्यु भएको हो ।

    उनी कर्तव्य ज्यान मुद्दामा पूर्पक्षका लागि कारागारमा थिए । बिरामी परेका उनलाई आज कोशी अस्पताल लगिएको थियो । अस्पतालले आज मृत घोषित गरेको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार